के तपाईं एक सफल म्यानेजर बन्न चाहनुहुन्छ ? के तपाईं वान मिनेट म्यानेजर बन्न चाहनुहुन्छ ? यस पुस्तकले तपाईंलाई मानवीय क्षमता उजागर गर्ने तीन रहस्यका बारेमा सिकाउँछ । ती रहस्यबारे थाहा पाइसकेपछि तपाईंले छोटो समयमा उत्कृष्ट परिणाम हासिल गर्न सक्नुहुनेछ । र, तपाईं पनि वान मिनेट म्यानेजर बन्नुहुनेछ ।
अमेरिकी
640
तथा जापानी उद्योगी व्यवसायीहरूले आफ्ना सबै म्यानेजरलाई यो पुस्तक अनिवार्य पढ्न निर्देशन दिएका छन् । किनभने यस पुस्तकमा सफल वान मिनेट म्यानेजर बन्नका लागि चाहिने तीन वटा रहस्यका बारेमा उल्लेख गरिएको छ ।
व्यवस्थापन सम्बन्धी एक उल्लेखनीय पुस्तक ! रोबर्ट हेलर, सम्पादक, म्यानेजमेन्ट टुडे
One Minute Manager (Nepali) – Kenneth Blanchard, Spencer Johnson
Reviews
There are no reviews yet