न्यायपालिकाको आँखाबाट देखिने सङ्क्रमणकालीन नेपाली राजनीतिकी साक्षी हुन्, सुशीला कार्की | न्यायिक समाज निर्माणका लागि सत्यको जगमा उभिँदा महाअभियोगसम्म सामना गर्न तयार भएकी उनी इमान, निष्ठा र न्यायकी प्रतिमूर्ति हुन् । न्याय, नेपालकी प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीको आत्मकथा मात्रै होइन, एक प्रधान न्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्तावेज हो । |
Nyaya (Hb) – Sushila Karki
Reviews
There are no reviews yet