Nyaya Anyaya (Kanooni Bhu Rajniti Ra Kutniti) – Katak Malla

न्याय–अन्याय कानून भू–राजनीति र कूटनीति

999

Availability: 5 in stock

SKU: Nyaya Anyaya (Kanooni Bhu Rajniti Ra Kutniti) Categories: , Tag:

वर्तमान सङ्कटग्रस्त विश्वमा शान्ति र न्यायको वकालत गर्नु आफैमा साहसको विषय बनेको छ । यस्तो परिवेशमा सत्यका पक्षमा उभिनु पनि कठिन भएको छ । जनसाधारणले । जनसाधारणले कानूनलाई कसरी बेहोरेका छन् ? लोकतन्त्र किन र कसरी भीडतन्त्रको अदृश्य मुकुन्डो भएको छ ? कूटनीति, मानवअधिकार, भू-राजनीतिक टकराव, शिक्षा-स्वाथ्य, साइबर संसारका जटिलता र अन्तर्राष्ट्रिय कानूनका गाँठा के-कस्ता छन् ? न्यायिक तर्कका औचित्य र आधारहरू के-के हुन् ? न्याय-अन्याय’ यिनै विषयमा केन्द्रित छ ।

Nyaya Anyaya (Kanooni Bhu Rajniti Ra Kutniti) – Katak Malla

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon