Best Seller

Nepathya (Lokpirya Yatrako Antaranga) – Girish Giri

नेपथ्य (लोकप्रिय यात्राको अन्तरङ्ग)

815

Availability: 5 in stock

SKU: Nepathya (Lokpirya Yatrako Antaranga) Categories: , , Tag:

नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा ‘शान्ति सङ्गीत यात्रा’ लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश-विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ ।
लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।
Nepathya (Lokpirya Yatrako Antaranga) – Girish Giri

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon