Nepalmandal (Bishwasampada Lokmala) – Bhisma Baskota

नेपालमण्डल (विश्वसम्पदा लोकमाला)– भीष्म बास्कोटा

950

Availability: 5 in stock

SKU: Nepalmandal (Bishwasampada Lokmala) Categories: , , Tag:

यहाँका अनुपम र अद्वितीय विश्वव्यापी महत्त्वका सांस्कृतिक सम्पदाहरूको ऐतिहासिकता, मौलिकता, आधिकारिकता, अखण्डता र सौन्दर्य मूल्यलाई अक्षुण्ण राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने हेतुले एकीकृत र सर्वसाधारणले सजिलैसँग बुझ्ने गरी लोकलयमा नेपालमण्डल नामक खोजमूलक पुस्तक लेखी नेपाल र नेपालीलाई ठूलो गुन लगाउने लेखक श्री भीष्म बाँस्कोटा प्रशंसाका पात्र हुनुहुन्छ ।
■ रामचन्द्र पौडेल, राष्ट्रपति
यसले नेपालको मौलिक पहिचानलाई जनजनमा पुऱ्याउने लक्ष्य लिएको देखिन्छ । सम्पदा विषयका आधिकारिक ज्ञाता श्री भीष्म बाँस्कोटाले गद्यमा टिप्पणी हालेर बढी बोधगम्य बनाउनु भएको छ । नीरक्षीरविवेकी पाठकहरूले यस ग्रन्थको यथोचित मूल्याङ्कन गर्नु हुनेछ ।
■ प्रा. दिनेशराज पन्त
संस्कृत तत्सम शब्दका लामा नामयोगीहरूलाई गेयात्मक बनाउन त्यति सजिलो पनि छैन । कतिपय अवस्थामा नामको पर्यायवाची शब्द 1 राखेर गेयात्मक बनाउन खोज्दा अर्थको अनर्थ बन्न पुग्छ । यी सबै सीमाहरूभित्र रहेर कविता रच्दै इतिहास कथ्नु कम्ता कष्टसाध्य विषय होइन । यस हिसावले कविले गरेको आँटलाई नमन गर्ने पर्छ ।
Nepalmandal (Bishwasampada Lokmala) – Bhisma Baskota

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon