Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalma Muluki Prashasan – Purnbahadur Adhikari

350

Availability: 5 in stock

SKU: Nepalma Muluki Prashasan (RBD) Categories: , , Tag:

गोरखा दक्षिण बाहु चौथाबाट विभूषित निवर्तमान सहसचिव श्री अधिरकीले एम.ए.वी.एल. द्वितीय श्रेणीमा उत्तीर्ण गर्नु भएको छ । उहाँले स्वदेशका विभिन्न भाग र भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन र नर्वे समेतका अन्तर्राष्ट्रिय मुलुकको विभिन्न तालीम, कार्याशाला गोष्ठीको सिलसिलामा भ्रमण गर्नु भएको छ । सादा रहन सहन र उच्च विचारका हिमायती एवं नरममा नरम र कठोरमा कठोर श्री अधिकारीले जीवनमा कहिल्यै कसै सित हात पसार्नु भएन । ईश्वरसित समेत कुनै माग राख्नु भएन । सर्वव्यापी ईश्वरलाई थाहा छ कसले के कर्म गरेको छ र के पाउनु पर्दछ (आफूले मागेर होइन) भन्ने मान्यता राख्नु हुने श्री अधिकारी घुमफिर, व्यायाम, पतञ्जली योगाभ्यास र ईश्वरको आराधना गर्दै पशुवली प्रति तिव्र असन्तुष्टि व्यक्त गर्न चाहनु हुन्छ । खरो र प्रष्ट वक्ता श्री अधिकारी धुम्रपान, मदिरापान, जुवातास आदिबाट टाढै बस्न रुचाउनु हुन्छ । विभिन्न सामाजिक संस्थाका सदस्य र अध्यक्ष समेत रही आउनु भएका श्री अधिकारी ज्येष्ठ नागरिक, जोगी, फकिर, अशक्त समाजसेवी प्रति उचित सहयोगको साथै आदर भाव व्यक्त गर्नु हुन्छ ।
Nepalma Muluki Prashasan – Purnbahadur Adhikari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon