Nepalma Mero Khojyatra – Toni Hagen

नेपालमा मेरो खोजयात्रा – टोनी हेगन

Rated 3.00 out of 5 based on 1 customer rating
(1 customer review)

650

Availability: 5 in stock

SKU: Nepalma Mero Khojyatra (RBD) Categories: , Tags: ,

Nepalma Mero Khojyatra – Tony Hagen |

टोनी हागन सन् १९५० मा स्वीस सरकारले ६ महिनाका लागि नेपाल पठाएको प्राविधिक सहयोग टोलीको सदस्यका रूपमा पहिलोपटक नेपाल आएका थिए । त्यस प्राविधिक सहयोग टोलीको मुख्य काम नेपालमा पश्चिमा शैलीको विकास पद्धति थाल्न र प्राकृतिक खनिज भण्डार पत्ता लगाउन नेपाल सरकारलाई मद्दत गर्नु थियो । सरकारको अनुमतिबेगर विदेशीहरूले नेपाल आउन र काठमाडौंबाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएका नाताले टोनी हागनले नेपालको ग्रामीण इलाका चहार्न पाए । त्यस घुमाइको अनुभवबाट हागनलाई त्यति बेलासम्म ‘अज्ञात भूमि’ भनेर चिनिएको नेपालबारे अझै जान्ने बुझ्ने कौतूहल जाग्यो । उनको नेपालसितको पाँच दशकभन्दा लामो र निकट
सम्बन्धको सुरुआत त्यहाँबाट भएको थियो ।
Weight 0.5 kg
Authors

Language

Publisher

1 review for Nepalma Mero Khojyatra – Toni Hagen

  1. Rated 3 out of 5

    Prasanna Poudel (verified)

    Good

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon