Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalma Communist Aandolanko Itihaas – Surendra KC

200

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Nepalma Communist Aandolanko Itihaas (RBD) Categories: , , Tags: ,

Nepalma Communist Aandolanko Itihaas – Surendra KC |

डा . सुरेन्द्र के.सी. द्वारा लिखित नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास नामक यो कृति विद्यावारिधिका लागि गरिएको शोधको प्रकाशित रूप हो । यसमा विश्व कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्टभूमि , नेपालमा कम्युनिस्ट आन्दोलनको उद्भव , कम्युनिस्ट पार्टीको स्थापना , त्यसको विकास , संगठनात्मक पक्ष , त्यसका कैयौं प्रमुख विवादहरू र नेपाली राजनीतिमा त्यसले खेलेको भूमिकाको सजिव विवेचना छ । ऐतिहासिक दस्तावेजहरू , पार्टीका निर्णय पुस्तिका , पर्चा , व्यक्तिगत पत्र र विभिन्न कालखण्डमा आन्दोलनमा क्रियाशिल हस्तीहरू र श्रोत व्यक्तिहरूका अन्तवार्ताहरूका माध्यमबाट अध्ययनलाई बढी प्रामाणिक बनाइएको छ । दुर्लभ तस्वीरहरू समावेश गरिएकाले पुस्तक थप रोचक र संग्रहणीय बनेको छ । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलनबारे आजसम्म प्रकाशित पुस्तकहरूमध्ये यो पुस्तक धेरै हदसम्म पूर्ण छ । २००६ साल देखि २०१९ सालसम्म नेपालको कम्युनिस्ट आन्दोलनका विषयमा यस कृतिमा जति सामग्री समेटिएका छन् , जसरी विवेचना गरिएका छन् , अन्यत्र भेटिदैन ।
Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon