दशैं Offer

Nepalma Buddhadharmako Itihas – Chandrakala Ghimire

नेपाल्मा बुद्धधर्मको इतिहास – चन्द्रकला घिमिरे

320

Availability: 5 in stock

SKU: Nepalma Buddhadharmako Itihas (RBD) Categories: , Tag:
डा.चन्द्रकला घिमिरे (अधिकारी) को जन्म लमजुङ जिल्लाको दुराडाँडामा भएको हो । हाल उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनरत हुनुहुन्छ । डा. घिमिरेले उपल्लो मनाङलाई अध्ययनको क्षेत्र बनाएर हिमाली क्षेत्रमा अभ्यास गरिने बुद्धधर्म, सम्पदा र संस्कृतिसँग सम्बन्धित रही ‘बुद्धिज्म इन निश्याङ भ्याली: मोर्डन एण्ड पोष्ट मोर्डन कन्टेष्ट’ शीर्षकमा विद्यावारिधि गर्नुभएको छ । डा. घिमिरेले लुम्बिनी विकासकोषको पूर्व उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगको पूर्व सदस्य, लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य तथा अनुसन्धान समितिको सदस्य भएर योगदान पुयाउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन विषयको विषय समितिको सदस्य, लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको बुद्धिज्म एण्ड हिमालयन स्टडिज विषयको विषय समितिको सदस्य रहनुभएकी डा. घिमिरे नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको सदस्य पनि हुनुहुन्छ । उहाँका बौद्ध अध्ययन विषयका विभिन्न अनुसन्धानमूलक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका र निम्न पुस्तक बजारमा आइसकेका छन्।

Nepalma Buddhadharmako Itihas – Chandrakala Ghimire

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon