Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalko Sanchhipta Britanta – Baburam Acharya

550

Availability: 5 in stock

SKU: Nepalko Sanchhipta Britanta (RBD) Categories: , , Tags: ,

Nepalko Sanchhipta Britanta – Baburam Acharya |

इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसभ्यताको सुरूवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ । ___ नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सभ्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो, फुल्यो र फल्यो, कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुयाए, मुलुकको प्रगतिमा कसले रोडा तेायो र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ ।
परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सङ्क्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon