Nepalko Mahabhukampa 1990 – Brahma Shumsher Jung Bahadur Rana

नेपालको महाभूकम्प १९९०– ब्रहमशमशेर जङ्गबहादुृर राणा

300

Out of stock

Restock Email Notification

ठीक २ बजी २४ मिनेट २२ सेकेण्ड जाँदा अकस्मात् जमिनभित्रबाट
गुडगुडे आवाज आयो र २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । पानीको लहरी जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर, इमारत लड्न गए ।
..धरहरा र घन्टाघर दुवै करौंतीले काटेका रूख चिराचिरा पर्न गई दुई तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे ।
…खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए ।
• सिपाहीको गठ-गठ गरी शहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो ।
श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज भयो ।
. स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । सबैको खेतबारी या खुला मैदानमा बास भयो ।
..महाभूकम्प गएको दिनैदेखि हररोज स-साना भूकम्प जान थाले । ४ माघ राति अर्को निकै ठूलो भूकम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो। दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।

Nepalko Mahabhukampa 1990 – Brahma Sumsher Jung Bahadur Rana

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon