Shop Online For Books | Stationery | Fashion | Gift Items

Nepalko Itihsma Amarsingh Thapa – Suryabikram Gyawali

नेपालको इतिहासमा अमरसिंह थापा– सूर्यविक्रम ज्ञवाली

425

Availability: 5 in stock

SKU: Nepalko Itihsma Amarsingh Thapa Categories: , Tag:

नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा – पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो ।
थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्ने काम उनै थापाले गरेका हुन् । तत्कालीन शासकहरूको अदूरदर्शिताका कारण अङ्ग्रेजहरूसँग नेपालको युद्ध हुन गयो । आफ्नो इच्छाविपरीत भएको उक्त युद्धका कारण ठूलो भूभाग गुमाउनुपरेपछि उनी बिरक्तिए । र सैनिक सेवाबाट अवकाश लिएर गोसाइँकुण्डमा गई देहत्याग गरे ।
इमान, निष्ठा र वीरताका प्रतिमूर्ति मानिने उनै अमरसिंहको जीवनीमा आधारित यस पुस्तकले त्यो कालखण्डको झलक प्रस्तुत गर्छ ।

Nepalko Itihsma Amarsingh Thapa – Suryabikram Gyawali

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon