Nepalko Itihas (Gyawali/Niraula) – Arjun Gyawali, Peshlkumar Niraula

नेपालको इतिहास– अर्जुन ज्ञवाली, पेशलकुमार निरौला

US$4.90

Availability: 5 in stock

SKU: Nepalko Itihas (Gyawali/Niraula) Categories: , Tag:

गोरखालीहरूको श्री सैनिक इतिहासमा नेपाली सैनिकहरूले कहिले कहिले कसकससँग युद्ध गरेका थिए र के-कस्तो वीरता प्रदर्शन गरेका थिए भन्ने तिथिमितिसमेतको फेहरिस्त प्रस्तुत गरिएको छ ।

प्रा.डा. माधव भट्टराई
राजेन्द्रलक्ष्मीको हातमा देशको शासनभार परेपनि दरबारले बहादुर शाहसँगको सम्बन्धलाई विच्छेद गर्न सकेन । देवर भाउजूबीच समय-समयमा भइरहेको मनमुटावले गर्दा पश्चिमका चौबीसी राज्यहरू एकजुट भई गोर्खामाथि आक्रमण गर्ने तयारी गर्न थाले ।
डा. भद्ररत्न बज्राचार्य
“फेरि चीनीञाका लस्कर चढ्यो कुकुरघाट तय ञाहाबाट सर्दार ठाइला सुब्बा प्युवरलामा कंपनी ४ सँग केरुंमा लडाञी भयो सर्दार सुब्बा धालागी फीऱ्या अरू लस्कर पच्यो ।”
܀܀܀
उनले धातुको कफी टेबलबाट चुरोटको बट्टा उठाए र मलाई लिन अनुरोध गरे । मैले मुस्कुराएर टाउको हल्लाएँ, ‘म चुरोट पिउँदिन, तपाईं लिनुस् ।’


ली सिग्वाङ (राजा ज्ञानेन्द्रको अन्तर्वार्ताबाट)

Nepalko Itihas (Gyawali/Niraula) – Arjun Gyawali, Peshlkumar Niraula

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon