नेपालका लोकप्रिय लोककथा ध्रुवकृष्ण दीपद्वारा लिखित तथा एकता बुक्सबाट प्रकाशित Selected Folk Tales of Nepal नामक कृतिको अनुवाद हो । यसलाई डा. विनोद रञ्जन बरालले नेपाली भाषामा अनुवाद गर्नुभएको हो र यसको सम्पादन प्राध्यापक केशव सुवेदीले गर्नु भएको हो ।
नेपालका लोकप्रिय लोककथा
यस पुस्तकमा नेपाली लोकजीवनमा प्रचलित पच्चिसवटा लोककथाहरू सङ्कलित छन् । यी लोककथाहरू सबै पाठकका निम्ति रमाइला र शिक्षाप्रद छन्। यी लोककथाहरूबाट पाठकवर्गले नेपालका विभिन्न सांस्कृतिक परम्पराबारे महत्त्वपूर्ण जानकारी हासिल गर्नुहुनेछ ।
Nepalka Lokpriya Lok Katha – Dhruba Krishna Deep
Reviews
There are no reviews yet