Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Nepali Sankshipta Bharat (Bhundipuran) – Kabisiromani Lekhanatha Paudyal
₨690.00
Availability: 5 in stock
योगी र साङ्ख्या दुइ साधकका निमित्त । मैले भनें अघि दुवै थरि मार्ग सत्य ।। योगीहरूकन तिमी बुझ कर्मयोग । हो साङ्ख्यसम्मत धनञ्जय ! बोधयोग ।। बिस्तार इन्द्रिय सबै वशमा गराई । कर्तृत्वको दुरभिमान पनि गलाई ॥ जो, कर्मयोगकन गर्दछ धैर्यधारी । त्यो हो धनञ्जय ! अवश्य बडो विचारी || |
Nepali Sankshipta Bharat (Bhundipuran) – Kabisiromani Lekhanatha Paudyal
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.