नारी समस्यामूलक नाटकको अन्वेषण र विश्लेषणको क्षेत्रमा डा. नन्दमाया नकर्मीको विशेष योगदान रहेको छ । नेपालको नाट्य क्षेत्रमा नारी समस्यामूलक नाटकको अध्ययन-विश्लेषण सर्वथा नयाँ उत्खनन हो । डा. हिमांशु थापा
नेपाली नाट्य साहित्यका क्षेत्रमा जिज्ञासा राख्ने पाठकका साथै नेपाली विषय लिएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई पनि यो पुस्तक विशेष उपयोगी हुनेछ ।
चेतोनाथ गौतम
Nepali Natakama Nari Samasya – Nandamaya Nakarmi
Reviews
There are no reviews yet