Rare/Excl.

Nepalayan (Bhag 1) – Jagadish Chandra Regmi

नेपालायन भाग–१– जगदीश चन्द्र रेग्मी

75

Availability: 1 in stock

नेपाल- एण्टीक्वेरी
नेपाल सम्बन्धी विविध सामग्रीको संकलनको रूपमा केही समय- देखि यो नेपाल एण्टीक्वेरी लेख (संग्रह) मालाको प्रकाशन भै आएको छ । तर प्रचारकार्यको अभावमा सीमित संख्यामा मात्र निकाल्न सकिने हुनाले सो लेखमालाको मूल्य बढी हुनु स्वाभाविक हुन आएको छ । तैपनि यस क्षेत्रमा रुचि राख्नु हुने विद्वद्वर्ग र प्रबुद्ध पाठकवर्गसँग यो निवेदन प्रस्तुत गरिन्छ । सो लेखमाला चाहने महानुभावहरूले आफ्– आफ्नो आज्ञापत्र निम्न ठेगानामा पठाउनु भए प्रकाशित भए भएको बेलामा हामी आफैं सम्पर्क राख्नेछौं ।
अफिस अफ नेपाल एण्टीक्वेरी
Nepalayan (Bhag 1) – Jagadish Chandra Regmi

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon