प्रागैतिहासिक कालदेखि आजसम्मको इतिहासबारे द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण प्रस्तुत गरिएको पहिलो पुस्तक हो यो । नेपालको इतिहासका मिथ्या कुराहरू खण्डन गरी इतिहासलाई वैज्ञानिक जगमा उभ्याउने सफलता यस पुस्तकले प्राप्त गरेको छ ।
-प्रो माणिकलाल श्रेष्ठ
सीताराम तामाङले नेपालको भ्रष्टीकृत इतिहासलाई बोल्ड रूपमा सच्याउने प्रयास गर्नुभएको छ । यस किताबले जङ्गली अवस्थादेखि सभ्य समाजमा प्रवेश गर्दासम्मको नेपाली समाजको प्रस्ट आउट-लाइन खिचेको छ । नेपाली समाजमा अस्तित्वमा रहेको आदिम साम्यवाद वर्ग विभाजनको थालनी र राणा शासनको अन्त्यसम्म आइपुग्दा वर्गबीचको सङ्घर्षको चरित्र निरूपण गर्ने यस स्तरको लेखन यसअघि भएको थिएन ।
भोगीराज चाम्लिङ
Nepal Samaj Bikasko Etihasik Bhautikbaadi Nirupan – Sitaram Tamanga
Reviews
There are no reviews yet