Nepal Bhashaya Twatha – Deelip Shrestha |
आफ्ना आदरणीय प्रातः स्मरणीय बाजे श्री ले. लोकमान श्रेष्ठज्यूको अमर कृतिलाई संरक्षण गरी मातृभाषाको सेवामा एक नौलो जारगरण वा अनुकरणीय उदाहरण प्रस्तुत गर्नुमा अग्रसर भई कोशिश गर्नु हुने श्री दिलीप श्रेष्ठज्यूलाई धेरैधेरै धन्यवाद । जय मातृभाषा ! सत्यमोहन जोशी २०७७ फागुन २५ गते ललितपुर, नेपाल |
Reviews
There are no reviews yet.