पाण्डुलिपिबाट….
यो बाटो नेपाली जनताको मुक्तिको बाटो होइन वरवादीको बाटो हो । सात सालदेखि आजसम्मको अनुभवले हामीलाई यसैको शिक्षा दिन्छ । यस कारणले नेपाली जनताले यो भन्दा भिन्न अर्को बाटो खोज्नु पर्दछ । त्यो बाटो हो सामन्तवादको समुल नष्ट गर्नु र साम्राज्यवादी र पूँजीवादी प्रभुत्वलाई नेपालबाट खतम गर्नु । नेपाली जनताले विश्वको शान्ति, जनवाद तथा समाजवादी क्याम्पसङ्ग घनिष्ठ सम्पर्क राखी मजदूर वर्गको नेतृत्वमा देशका सबै क्रान्तिकारी वर्गको जनवादी सर्कारको गठन गर्नु पर्दछ । यस्तै राज्य व्यवस्थाको अन्तरगतमात्र राष्ट्रीय सम्पत्तिको उपयोग जनताले गर्न पाउने छन् र राष्ट्रीय हितको निम्ति खर्च गरिने छ । नेपाली जनताले जनवादी प्रजातंत्र स्थापना गरी समाजवादको बाटो खन्नु पर्दछ ।
पाण्डुलिपि रचना – विवेचना
Naya Janbadi Karyakram – Puspalal
Reviews
There are no reviews yet