Naso (Swodesh) – Guru Prasad Mainali

नासो– गुरुप्रसाद मैनाली

300

Availability: 5 in stock

SKU: Naso (Swodesh) Categories: , Tags: ,

बाह्र वर्षकी अबोध बालिकालाई ल्याएर उनी शून्य आकाशमा कल्पनातीत मनोमन्दिर निर्माण गर्न खोज्थे । सायद ब्रह्मवादीहरू त्यसैलाई आशापाश वा मृगतृष्णा भन्छन् क्यारे !’
(कथा, नासो)
‘दर्कन-दर्कन लागेको बादल, चामे पिँढीमा धुमधुमती बसेर तमाखु खान लागेको थियो । गौंथली काखीमा गाग्रो चेपेर आइपुगी । गौंथली ढोकाभित्र पस्न लागेकी थिई, “राँड, दिनभर जन्तीसँग आँखा झिम्क्याएर बसी, यति बेला स्वाङ पार्छे” भनेर एक लात हिर्कायो । गौंथली दुनमुनिँदै सँघारमा लडी । गाग्रो फुटेर ढोकामा छताछुल्ल भयो । गौंथली खवटाहरू टिपेर आँगनतिर फ्याँक्न लागेकी थी, “मेरा घरमा एकछिन नबस्, जहाँ जान्छेस् जा !” भनेर चामेले फेरि गौंथलीको चुल्ठो समाएर घिसार्दै आँगनमा पुऱ्यायो ।’
(कथा, परालको आगो)

Naso (Swodesh) – Guru Prasad Mainali

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon