Nari Shworaka Katha – Sarita Bharati |
पालुङटार नगरपालिका वडा नं. १० मिरकोटकी सरिता भारती विगत आधा दशकदेखि गायनमा छिन । यो अबधिमा उनले एक दर्जन गीतहरू आफ्नो स्वरमा बजारमा ल्याइसकेकी छिन । गायनसँगै मोडलिङमा पनि सक्रिय सरिता कुलश लेखक पनि हुन् । तीन वर्षयताबाट ब्युटी न्युज नेपाल डट कममार्फत सञ्चारकर्ममा लाग्दै आएकी सरिताले पछिल्लो तीन वर्षको प्रयासमा नेपालका लोक, आधुनिक, पप, चलचित्र क्षेत्रका विभिन्न गायिकासँग अन्तरक्रिया गरेर उनीहरूको सङ्घर्ष र सफलताको कथा समेटेर नयाँ पुस्तक ‘नारी स्वरका कथा’ तयार गरेकी हुन् । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय गायिकाहरूको कथालाई यो पुस्तकमा समेटिएको छ । |
Reviews
There are no reviews yet