अर्जुन ज्ञवालीले लेख्नु भएको यो पुस्तक राजनीतिमा चाख राख्ने र देशप्रति ममता भएका जो कोहीका लागि पनि यथार्थ ज्ञान दिने पुस्तक छ । त्यसमा पनि वामपन्थी राजनीतिमा बिचार बनाउनेहरूका लागि त यो पुस्तक मार्गदर्शन नै हुन सक्छ। यो पुस्तक विचारप्रधान भन्दा बढी तथ्यप्रधान छ, खोजमूलक छ । यो पुस्तक नेपालीका लागि भन्दा भारतीय, अनि अमेरिकी र त्यसपछि चिनीयाँका लागि पनि पठन योग्य ठानेको छु । यस पुस्तकले आम नेपालीको बिचारको प्रतिनिधित्व गर्दछ । यसले विश्वभरका साम्यबादी सोच र पश्चिमाको उदारबादी दुवै सही सोच हुन् त (?) भन्ने प्रश्न पनि खडा गरेको छ।
डा. शास्त्रदत्त पन्त
Narayanhiti Hatyakanda – Arjun Gyawali
Reviews
There are no reviews yet