Shop Online For Books | Stationery | Fashion | Gift Items

Myanli Romancha – Tejprakasha Shrestha

385

Availability: 5 in stock

SKU: Myanli Romancha (RBD) Categories: , , Tag:

मैले तत्कालै “खै कुन्नि ?” त भने । तर मनमा नराम्रोसँग चस्का पस्यो । के यो केही समय घुम्न आउने मजस्तो नेपालीको थाप्लोमा बज्रने प्रश्न हो ? यो प्रश्न त नेपालका नेताहरू, यस देशमा नेपालको प्रतिनिधित्व गर्न आएका नेपाली राजदूतहरू एवं यहाँका रैथाने बन्न चाहने नेपाली मूलका बासिन्दाहरूमाथि बज्रनुपर्ने हैन र ?
०००
आदिवासी ! आदिवासी शब्दले मलाई कुत्कुत्यायो मज्जैले । अनि झलक्क सम्झैँ, नेपालका आदिवासीहरू । लौ, आफै पनि त आदिवासीमा दरिएको छु नि । हैन र । म आफैसँग प्रश्न गर्छु । नेवार, तामाङ, राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, दनुवार, थारु जस्ता आदिवासीले नै त नेपाल फक्रेको छ। अनि मजस्तै आदिवासीहरूको नाच, गान र लोकसंस्कृतिमा नै त अडेको छ हाम्रो राष्ट्रिय संस्कृति । यहाँ पनि त त्यस्तै अवस्था होला । हुनु पनि पर्छ ।
चित्त शान्त र देह सुगन्धित अनुभव गरिरहेको थिएँ म । शैव मतका धर्मावलम्बीहरूको पवित्र र श्रद्धेय पूण्यभूमिको रूपमा स्थापित भएको रहेछ यो मन्दिर । यस भूमिमा विशाल र पवित्र हिन्दु मन्दिर स्थापना हुनु पनि रूपान्तरित हिन्दु मनोभावनाको द्योतक लाग्यो मलाई । आफ्नो आस्था र विश्वास जहाँ पुगे पनि जीवन्त रहन्छ भन्ने उदाहरण पनि हो यो
यसै कृतिबाट
Myanli Romancha – Tejprakasha Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon