सबैले पढ्नैपर्ने पुस्तक ।
डा. राजेन्द्र कोजु हाम्रा डाक्टर-लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ ।
– केदारभक्त माथेमा
अस्पतालमा मिनेटैपिच्छे डा. साब’ भनेर बोलाएको सुन्दासुन्दा म मानिसमात्रै भएर बाँच्नै पाइनँ जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो ।
तपाईंका लेख रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो ।
यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ ।
हरिवंश आचार्य
Mutuko Katha – Rajendra Koju
Best Seller
Mutuko Katha – Rajendra Koju
मुटुको कथा– राजेन्द्र कोजु
₨500
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet