Shop Online For Books | Stationery | Fashion | Gift Items

Musukka Ma – Hiranya Bhojpure

355

Availability: 5 in stock

SKU: Musukka Ma (RBD) Categories: , , Tags: ,

हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह ‘लेकाली परिवार’ का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् । लघुकथाको सँगालो ‘मुसुक्क म’ हिरण्य भोजपुरेको सोह्रौँ प्रकाशित पुस्तक हो ।
Musukka Ma – Hiranya Bhojpure

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon