Mundum Trail – Shyam Samsohang Rai

मुन्दुम ट्रेल – श्याम साम्सोहाङ राई

US$4.75

Availability: 5 in stock

SKU: Mundum Trail (RBD) Categories: , Tag:

भोजपुरको तिम्मामा २०३७ सालमा जन्मेका श्याम सामसोहाङ राई सानैदेखि सङगीतमा रुचि राख्दथे । त्यही सङगीतले डोऱ्याउदै उनलाई भोजपुरदेखि काठमाडौं हुँदै विभिन्न देश पनि पुऱ्यायो । त्यही क्रममा उनलाई पर्यटनको चेत आयो । आफूले घुमेका पर्यटकीय स्थलहरूबाट प्रेरित हुँदै आफ्नै गाउँमा पर्यटनको विकास गर्न लागिपरे । पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकठाउँमा ल्याउन सफल भए । अन्ततः उनको पर्यटन सपनाले मूर्तरूप पायो र मुन्दुम ट्रेलको अन्वेषण भयो । त्यसैले मुन्दुम ट्रेलको अवधारणा अनि त्यस अनुरूप काम गर्दै आजको अवस्थासम्म ल्याउनका लागि गरिएको सामूहिक प्रयासको कथा हो
मुन्दुम ट्रेल | श्यामको लागि यो एउटा संस्मरण त हो नै साथै किरात मुन्दुमी मिथकहरूको जानकारीसहित पदमार्ग निर्माण बारे लेखिएको एक जीवन्त इतिहास पनि हो ।

Mundum Trail – Shyam Samsohang Rai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon