Mulpani – Gayatri Kumar Chapagain

मूलपानी – गायत्रीकुमार चापागाईं

  • First Publish Year: 2071
  • Cover: Paper Back
  • Category: Essays
  • Language: Nepali
  • Pages: 116
  • Weight(gms): 125

150

Availability: 5 in stock

SKU: Mulpani (RBD) Categories: , Tags: ,
नेपाली समाजका, संस्कृति र राजनीतिक संवेदनाका विभिन्न विषयहरु निबन्धीकरण भएर साहित्यको समवर्ती चरणका वैशिष्ट्यहरुमा देखिएका अनेक सन्दर्भहरु यहाँ आज निबन्धका पनि विषय बनेका छन् । स्थानीय रङ्गका अनुहारमा विश्वजनीन सांस्कृतिक संवेदनाका सन्दर्भहरु पनि चापागाइँका निबन्धमा उपयोग भएका छन् । सांस्कृतिक जीवनशैलीका अनेक आयामहरु पनि उपस्थापन भएका छन् । भाषामा सरलता, परिवेश चित्रणमा चित्रात्मकता, मनोरचनामा संवेगात्मकता, विषयको उपस्थापनमा नवीनता चापागाईंको निबन्धकारितामा पनि संवेदनाका सन्दर्भहरु पनि उपस्थापन भएका छन् ।
निबन्धको मर्यादामा एकपछि अर्को विचारको श्रृङ्खला प्रवाहित भएर आउने सन्दर्भले आख्यानीकृत रूप प्राप्त गरेको अवस्था चापागाईंका सृजनामा आविर्भाव हुन सकेको छ । विषय बहुलता र विधान्तरताका मिश्रणहरुले कथैकथाको रूप प्राप्त गर्न सक्नु निबन्धकार चापागाईंका विशेषता हुन् ।
– प्रा. डा. राजेन्द्र सुवेदी

Mulpani – Gayatri Kumar Chapagain

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon