योगासन र प्राणायामले मानिसलाई निरोगी बनाउँछ । आसन र प्राणायाम जस्तोसुकै व्यक्तिले गर्न सक्दैनन् । मुद्राको सहारा जुनसुकै स्वास्थ्य अवस्थाको मानिसले लिन सक्छन् । हाम्रा पाँचै औंलामा परमात्माले पृथ्वी, जल, तेज, वायु र आकाश तत्वलाई सन्तुलित गरेर स्वस्थ जीवन बिताउन अद्भुत रहस्य दिनुभएको छ । विभिन्न मुद्राको प्रयोगद्वारा पुराना र असाध्य रोगहरु पनि सजिलै निर्मुल गराउन सकिन्छ । त्यसैले त हाम्रा हातका औंलालाई हामी दिव्य औषधालय भन्छौं । हस्तमुद्रा चमत्कारी र लाभकारी छन् । कुनै पनि औषधिभन्दा कम छैनन् ।
Mudra Bigyan Mudra Chikitsa – Modnatha Shastri
Mudra Bigyan Mudra Chikitsa – Modnatha Shastri
₨350
Availability: 2 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet