Mriyu Utsav – Santosha Saril

NPR249.00

Availability: 5 in stock

SKU: Mriyu Utsav (RBD) Categories: , Tag:
Weight 0.3 kg
Authors

Language

Publisher

मृत्यु र उत्सव फरक हो तर जब मृत्युलाई उत्सवका रुपमा स्वीकार गर्ने कविचेतना प्रकट हुन्छ, त्यहाँनेरको कवित्वमा खास छ । आममानिस भन्दा सोचाइ र सोचाइ प्रवाहको शिल्पमा फरकपन देखापर्छ र त मानिसको भीडबाट कवि अलग्गै चिनिन्छ । कवि सन्तोष सरील समयको यही फेरमा र लेखनको यही छेकोमा टाढैबाट चिनिने रङमा देखिएका छन् ।

मृत्यु संवेदना र पुनर्जन्मसँग जोडिने आत्मतत्व, ओमकार, उपल्लो उज्यालो र त्यही उज्यालोमा देखिने अमरता ! सन्तोषको उमेर, अनुभव र केही हदसम्म अध्ययनको पाटोभन्दा अलि परैको कुरा हो पनि भन्न सकिएला तर सन्तोषको चेतनाले चिन्तनको यो क्षितिजलाई पनि छोएको छ ।
– डा. नवराज लम्साल

Mriyu Utsav – Santosha Saril

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon