Mritasagarma Tairida – Sadanand Kadel

मृत्युसर्ग्म तैरिदा – सदानन्द कडेल

251

Availability: 5 in stock

SKU: Mritasagarma Tairida (RBD) Categories: , Tag:

नियात्राकारले यात्राका विवरणलाई आफ्ना अनुभूति घोलेर यी नियात्राहरूमा पस्किनु भएको छ । आफूले यात्रा गरेको ठाउँको भूगोल, समाज, संस्कृति, जीवनशैली र देखेभोगेका तथ्यगत कुराहरूलाई कलात्मक, विम्बात्मक एवम् साहित्यिक मिठासका साथ सरल र रोचक ढङ्गले प्रस्तुत गर्नुभएकोले यी नियात्राहरू पठनीय बनेका छन्। पढ्दै जाँदा नसिध्याई बिचैमा छाड्न मनै लाग्दैन । यसर्थ पनि यस कृतिले नेपाली नियात्रा साहित्यलाई समृद्ध बनाउन मद्दत पुऱ्याउनेछ भन्ने कुरामा म विश्वस्त छु ।
पवन आलोक
डा. कडेलले पैंतालिस सालदेखि नै डायरी लेखन गर्नुहुँदो रहेछ । यही कारण विगतमा गरिएका भ्रमणहरूलाई जीवन्त रूपमा अहिले ‘मृतसागरमा तैरिँदा’ नियात्रासङ्ग्रहमा प्रस्तुत गर्न सफल हुनुभएको छ ।
यस नियात्रासङ्ग्रह मार्फत उहाँले देखिएको आफ्नो हुँदैन लेखिएको नै आफ्नो हुन्छ भन्ने भनाइलाई प्रमाणित गर्न सक्नुभएको छ। उहाँको नियात्रामा पाठकले थाहा नपाउने गरी यात्रा गराउने सामर्थ्य रहेको छ । यो नै नियात्राको सफलताको मापन हो ।
श्रीओम श्रेष्ठ ‘रोदन’
Mritasagarma Tairida – Sadanand Kadel

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon