Shop Online For Books | Stationery | Fashion | Gift Items

Moyal – Sirjana Thapaliya; Ganga Acharya

200

Availability: 5 in stock

SKU: Moyal (RBD) Categories: , , Tag:
पश्चिम सेती गडतीरका बस्तीहरू’ नामक यस श्रृंखलाका आठ ओटा कडीहरू छन् र मोयल त्यसको आठौं कडी हो ।
सुदूर पश्चिमका बझाङ, बैतडी, डडेलधुरा र डोटी जिल्ला हुँदै बग्ने पश्चिम सेती नदी त्यस क्षेत्रको प्रमुख प्राकृतिक स्रोत मात्र नभई त्यहाँको सभ्यता र संस्कृतिको आधार पनि हो । तर त्यस नदी सित आश्रित बस्ती र बासिन्दाहरू बारे हालसम्म भएका अध्ययन नगण्य छन् ।
यस अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले पश्चिम सेती नदी छेउछाउका आठ ओटा बस्तीहरूको अध्ययन गर्ने काम भएको थियो । यस अन्तर्गत भू-स्वामित्व र भू-सम्बन्धहरू, परम्परागत अनौपचारिक आर्थिक प्रणाली, भारत तिरको रोजगारी, बसाइँसराइको स्वरूप, दलित सित गाँसिएका रिथीभागे वा बालीघरे प्रथा, धामी प्रथा तथा सामाजिक संस्कारहरूलाई नजिकबाट नियाल्ने प्रयास गरिएको छ । यो पुस्तक त्यही प्रयासको प्रतिफल हो जुन पश्चिम सेती गडतीरका समाज, संस्कृतिलाई चियाउने आँखीझ्याल बन्न सक्छ ।

Moyal – Sirjana Thapaliya; Ganga Acharya

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon