नरेन्द्रराज प्रसाई
मेरो जीवनयात्राका साहित्य, संस्कृति, कला, समाजशास्त्र, राजनीति, आयुर्वेदिक चिकित्सा, शिक्षालगायतका विविध पक्षबारे नरेन्द्रराज प्रसाईले जेजस्तो चित्रण गरेका छन् त्यो मेरा निम्ति गौरव गर्नलायक विषय बनेको छ र त्यसबाट मैले थप प्रेरणाको अनुभवसमेत गरेको छु । वास्तवमा ‘मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म’ जीवनीकृति मेरो समग्र जीवनको एउटा स्पष्ट आकृति भएको मैले ठहर गरेको छु ।
Mod Nath Prashrit (Bhuidekhi Shikharsamma) – Narendraraj Prasai
Reviews
There are no reviews yet