Shop Online For Books | Stationery | Fashion | Gift Items

Mochan – Tulasi Acharya

375

Availability: 5 in stock

SKU: Mochan (RBD) Categories: , , Tags: ,

Mochan – Tulasi Acharya |

सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो र सिर्जनात्मक आख्यानमा दोस्रो कृति हो- मोचन । यसअघि अङ्ग्रेजी भाषामा उनको उपन्यास रनिङ फ्रम द ड्रिमल्याण्ड प्रकाशित छ । प्रशासन तथा नीति विषयका विद्यावारिधि आचार्यको ‘सेक्स, जेण्डर एण्ड डिसेबिलिटी गैर-आख्यान कृति पनि बजारमा आइसकेको छ।

कविता लेखनमा रुचि राख्ने आचार्यको मोचन’ आजका आम मानिसका भिन्न भिन्न जीवनशैलीका चाहहरू, तिनले निम्ताएका असमझदारीहरू र तिनकै कारण जेलिएर भत्किएका सम्बन्धहरूको आख्यान हो । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको कथानकीले विषयको नयाँ पन प्रस्तुत गर्छ । जीवनदर्शन, ध्यान, योग, अध्यात्म चिन्तन र जब्बर आधुनिकता समेतको द्वन्द्व-प्रयोगले उपन्यासलाई अझ प्रेमिल, गम्भिर र पठनीय बनाएको छ ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Adrishya Manchhe
    Adrishya Manchhe - Pushkar Lohani
    1 X 300 = 300
    Shop Ratna Online
    Right Menu Icon