Misar – Ilya Bhattarai

मिसार – इल्या भट्टराई

  • Misar
  • Illya Bhattarai
  • Akshar Creations Nepal
  • Nepali
  • 228 pages

400

Availability: 5 in stock

प्राचीन मिश्रको राजवंशमा जन्मिएको मानिस देउता मानिने भएकाले शरीर र राजवंश दुवै लिएर परलोकमा पुग्ने विश्वास गरिँदो रहेछ । त्यही भएर उनीहरूका लागि शरीरको ठुलो महत्त्व रहेछ । अनि त्यो शरीरलाई परलोकमा पुऱ्याउने माध्यम सर्काफगस ! मसला दलेर ममी बनाइएका शरीरमा यात्राका समयमा कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले सर्काफगस गह्रौँ बनाइँदो रहेछ । यस धरतीबाट अदृश्य अर्को लोकमा जानका लागि वाहनस्वरूप ठानिएको सर्काफगस सकेसम्म महँगो ढुङ्गाको वैभवशाली र कलात्मक बनाउने गर्दारहेछन् । त्यसैले हुनेखाने वर्गको मृत्युउत्सव सानदार हुँदोरहेछ ।
Misar – Illya Bhattarai

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon