Minayev Ra Nepal – Krishan Prakasha Shrestha

मिनायेभ रा नेपाल – कृष्णप्रकाश श्रेष्ठ

175

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Minayev Ra Nepal (RBD) Categories: , , Tag:
इभान पाभ्लोभिच मिनाएभ सन् १८७५ मा नेपाल आएका थिए जतिखेर नेपालको शासनको बागडोर जङ्गबहादुरको हातमा थियो । सेन्ट पिटर्सबर्ग निवासी मिनाएभ ख्रीष्टाब्दको उन्नाइसौँ शताब्दीमा नेपाल आउने औंलामा गन्न सकिने युरोपेलीहरूमा पर्छन् भने नेपाल भूमिमा पाइला टेक्ने उनी पहिलो रूसी थिए। मिनाएभ त यसै पनि पूर्वीय संस्कृति एवं इतिहासका अध्येता थिए र उनको नेपाल आउने उद्देश्य नै आफ्नो अध्ययन अनुसन्धानलाई अघि बढाउनु थियो। आफ्नो नेपाल बसाइमा उनले जति देखे र जति बुझे त्यसका आधारमा नेपालबारे सर्सरती परिचयात्मक विवरण लेखेका थिए। नेपाली इतिहासको अध्ययनमा मिनाएभले लेखेको यस विवरणको आफ्नै उपयोगिता छ।

Minayev Ra Nepal – Krishan Prakasha Shrestha

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon