अमेरिकाका लिडरशिप कोच जोन म्याक्सवेलले एकपटक फेरि कमाल गरेर देखाएका छन् । बस्, यसपालि विषय ‘टीमवर्क’ छ। जोनको यो नयाँ पुस्तक टीमवर्कको चरम विश्लेषण हो। यसलाई आफैँ पढ्नुहोस्, त्यसपछि अरुलाई पनि पढ्न प्रेरित गर्नुहोस् ।
पेट विलियम्स (आरल्यान्डो म्याजिक)
आफ्नै परिवारका सदस्य तपाईंको टीममा होऊन् अथवा तपाईंले कुनै कम्पनी या क्लब चलाइरहनुभएको होस्, तपाईंका लागि यो पुस्तक पढ्नु आवश्यक छ। म्याक्सवेलका नियम अजर-अमर छन् । तपाईंले जुनसुकै तरिकाले टीम बनाइरहनुभएको भए पनि यस पुस्तकले तपाईंलाई मद्दत गर्छ । म्याक्सवेल साँच्चै नै नियमहरुका जानकार हुन् ।
– क्रिस मार्टेनसन (ईएसपीएन कमेन्टेटर)
एक्लो खेलाडीले पोइन्ट्स स्कोर गर्छ, तर म्याच टिमले नै जित्छ । यस पुस्तकबाट मानिसहरुले आफ्नो टिमले धेरै म्याच जितोस् भन्नका लागि धेरै पोइन्ट्स कसरी स्कोर गर्ने भनेर सिक्छन् ।
– जिग जिगलर (लेखक-प्रेरक वक्ता)
Milera Kaam Garne 17 Niyam – Jon Myakswel
Reviews
There are no reviews yet