Mera Paila – Rajaram Bartaula

मेरा पाइला – राजाराम बर्तौला

300

Availability: 5 in stock

लेखक राजाराम बौलाले स्वदेशका उकाली र ओरालीहरू एवं भञ्ज्याङ्ग र चौतारीहरू र विदेशका आर्थिक विकासका समृद्धि र भौतिक विकासका उत्कर्षहरू देख्ने सौभाग्य प्राप्त गर्नुभयो । यसरी स्वदेश र विदेश दुवैतिरको अनुभवको शिष्ट र विशिष्ट दोभानका रूपमा हामी श्री राजाराम बौलालाई पाउन सक्छौं । यो पुस्तक श्री बौलाको स्वदेश र विदेशको सूक्ष्म अध्ययन, अवलोकन र अनुभवको सुन्दर र सार्थक सङ्गम हो भन्न सकिन्छ ।
डा. दुबसु क्षेत्री

Mera Paila – Rajaram Bartaula

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon