हरिसिंह थापाको ‘मेलिनाको डायरी’ कथासङ्ग्रहका कथाहरू समकालीन नेपाली जीवन, नारीका समस्या, रोजगारीका लागि विदेसिन बाध्य नेपालीको अवस्था र त्यसले सिर्जना गरेका समस्या, जातीय छुवाछूत र उत्पीडन, शोषण, अन्धविश्वास, घरेलुहिंसा र पारिवारिक विखण्डन आदि विषयलाई सङ्ग्रहमा समेटिएको छ । कथाहरूका माध्यमबाट कथाकारले नेपाली समाजको चित्र उतार्नका साथै लेखकीय दृष्टिकोण पनि प्रस्तुत गरेका छन् । सामाजिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्न चाहने लेखकीय अभीष्ट यी कथाहरूमा पाइन्छ । कथाहरू सरल, सम्प्रेष्य र पठनीय छन् । समकालीन यथार्थ र समाजसुधारको अपेक्षा यस सङ्ग्रहका कथाहरूको मूल प्राप्ति हो ।
Melinako Diary – Hari Singh Thapa
Melinako Diary – Hari Singh Thapa
मेलिनाको डायरी – हरिसिंह थापा
US$2.50
Login To Backorder (Members Only)
Restock Email Notification
SKU: Melinako Diary (RBD)
Categories: Books, Nepali Books / Stories
Tags: Hari Singh Thapa, Stories-Nepali
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet