अहिले म ताराहरुको रात देख्छु ।
ताराहरु आकाशमा गएर रातलाई नै उज्यालो बनाइदिएको मान्छु ।
उ… त्यो पर…. टिलिक्क चम्किरहेको तारा मेरी आमा हुन् । मेरी मात्र होइन, अपवादबाहेकका सबैकी आमा आकाशमा होस् या धरतीमा, चम्किरहेकै हुन्छिन् ।
अनुशीलन
Maya Mistri – Mohan K Shrestha
Reviews
There are no reviews yet.