Shop Online For Books | Stationery | Fashion | Gift Items

Maulama Badhiyako Rango – Nabin Abhilashi

255

Login To Backorder (Members Only)

Restock Email Notification

SKU: Maulama Badhiyako Rango (RBD) Categories: , Tag:
मान्छेद्वेषी व्यवस्थाले निर्माण गरेको दुःख र शोकले गरिखाने वर्गलाई निशब्द बाँच्नै दिएन । जसका कारण पृथ्वीको एउटा कुनामा सुक्सुकाइरहेको दारूण आन्दोलनको सबुत हो, मौलामा बाँधिएको राँगो । यसमा वर्तमान व्यवस्थाको पुछारबाट देखिने कुरूप मानवीय समवेदना उपभोग्य प्रेमको मरण, खास एउटा वर्गमा देखिएको भयको कम्प र व्यवस्थाको असिनाले क्षतविक्षत बनाएको भुंइफूलहरूको कारूणिक उपस्थिति छ । समग्रमा मानिसलाई दुखाउने व्यवस्थाको नियोजित हत्याको परिकल्पना छ ।

Maulama Badhiyako Rango – Nabin Abhilashi

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon