Matantar – Shubhasankar kadel Sharda Sharma

मतान्तर – शुभशङ्कर कँडेल

550

Out of stock

Restock Email Notification

आजको युगमा साना राष्ट्र शक्तिशाली राष्ट्रका भीमकाय पाङ्ग्राले कुल्चेर पिसिने बालुवा होइनन्, बरू तिनका लागि साना’ राष्ट्रको ठूलो महत्त्व छ । भूराजनीतिमा शक्ति राष्ट्रका लागि अर्को कुनै देशको महत्त्व उसँग भएको हातहतियार र पैसाको परिमाणले होइन, उसको नक्साङ्कनले निर्धारण गर्दछ (क्याराफानो : २०१९) हो, त्यही नक्साङ्कनको सबैभन्दा पेचिलो विन्दुमा यतिवेला नेपाल र नेपाली राजनीति खडा छ | नेपाल ठूला दुई छिमेकीका बीचमा रहेर भन्दा बढी एक ध्रुवीय विश्व बहुध्रुवीय बन्दै जाँदा र नेपालका लागि चीन, भारत र अमेरिकाको हानथाप मुखर हुँदै गर्दा नेपालका सानाभन्दा साना राजनीतिक छलफल, निर्णयदेखि सरकार गठन र विघटन समेत तिनै शक्तिकेन्द्रसँग नराम्रोगरी ठोक्किन थालेका छन् ।

गठबन्धनको अर्को नाम षड्यन्त्र मात्र हो, चर्चित अमेरिकी लेखक रोबर्ट एन्टन विल्सनले भनेजस्तै गठबन्धन हरेक क्षण षड्यन्त्र, धोका र बेइमानीको सुन्दर व्यवसाय हो । त्यसैले गठबन्धन राजनीतिमा नेपालका दल र तिनका प्रमुखहरूलाई यस्तै मिथकमा लडिरहन भ्याइनभ्याइ हुने गर्दछ । हरेक ठूला र मुख्य भनिएका नेताहरू यही सिद्धान्तलाई हावा भर्नमा सधैंभर तल्लीन रहने अवस्था उत्पन्न गरिदिएको छ मिश्रित निर्वाचन प्रणालीले ।
– पुस्तकभित्रबाट

Matantar – Shubhashankar Kandel

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon