Shop Online For Books | Stationery | Fashion | Gift Items

Marubhumima Himpat – Sojho Ganule

300

Availability: 5 in stock

SKU: Marubhumima Himpat (RBD) Categories: , Tag:

कवि सोझो गाउँले (वि.सं. २०४४) नेपाली काव्य जगतमा विगत दुई दशकदेखि उपस्थित छन् । २०६४ सालमा प्रकाशित “मनको बासुरी” पछिको यिनको यो दोस्रो काव्यकृति हो । नेपालको सुदूरपश्चिम बझाङमा जन्मिएका भरत बहादुर भण्डारी सोझो गाउँलेका रूपमा स्थापित हुन यो सहरमा यिनले गरेको सङ्घर्षको पदचाप नै यो काव्यकृति हो । लोकतन्त्र, सामाजिक न्याय र मानवीय मूल्य अर्थात् स्वतन्त्रता र समानताको सुमधुर गीत यिनले यसमा प्रेमपूर्वक गाएका छन् । यद्यपि यी युवा प्राध्यापन र राजनीतिमा पनि संलग्न छन् तथापि यिनी मेरा पछिल्लो ‘पुस्ताका असाध्यै थोरै प्रिय कविमध्येका एक हुन् ।
Marubhumima Himpat – Sojho Ganule

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon