Marie Curie (Nobel Puraskar Jitne Pahilo Mahila) – Ram Lohani

मेरी क्युरी– राम लोहनी

195

Availability: 5 in stock

SKU: Marie Curie (Nobel Puraskar Jitne Pahilo Mahila) Categories: , , Tag:

असाधारण प्रतिभाशाली वैज्ञानिक मेरी क्युरी, जसले पहिलोपल्ट महिलाको तर्फबाट नोबेल पुरस्कार पाइन् भने दुई पटक सो पुरस्कारद्वारा सम्मानित हुने अवसर पनि उनैले पाइन् ।
गरिबी अवस्थाका बाबजुद पनि मेरी क्युरीले वैज्ञानिक जगत्लाई आश्चार्य पार्दै नौलो ज्ञानको आविष्कार गरी मानवीय हितको लागि उत्कृष्ट कोसेली प्रस्तुत गरिन् । श्रीमान् पिएरका साथमा सहकार्य गर्दै महिलाको तर्फबाट विश्वको उत्कृष्ट नोबेल पुरस्कार पहिलोपल्ट प्राप्त गर्न सफल भइन् । श्रीमान्‌को निधनपश्चात् अनेकौं लाञ्छना, अपहेलनाका बाबजुद पनि आफ्नो अनुसन्धान कार्यमा निष्ठापूर्वक निरन्तर लाग्दै दोस्रोपल्ट विश्वविख्यात नोबेल पुरस्कार प्राप्त गर्न सफल भइन् । दोस्रोपल्ट पुरस्कार पाइसकेपछि मात्र उनको कामको सम्मान र चासो संसारभरिका वैज्ञानिकहरूले लिन थाले । यिनै महान् आविष्कारकको संक्षिप्त जीवनकथा हो यो पुस्तक |
Marie Curie (Nobel Puraskar Jitne Pahilo Mahila) – Ram Lohani

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon