Maobadi Janayuddha (Kaidi No. 51 ko Bayaan) – Krishna Mabuhang

NPR850.00

Availability: 5 in stock

SKU: Maobadi Janayuddha (Kaidi No. 51 ko Bayaan) (RBD) Categories: , Tag:
माबुहाङज्यूको यो सुन्दर पुस्तक “माओवादी जनयुद्ध (कैदीनम्बर ५१ को बयान)” तत्कालीन माओवादी जनयुद्ध २०५२ देखि २०६२/६३ को आन्दोलन र सो अवधिभित्र सत्र हजारभन्दा ज्यादा निर्दोष नेपालीको विभत्स हत्या र बलिदान, २४० वर्षे राजतन्त्रको अन्त्यदेखि तत्कालीन द्वन्द्वकालमा योद्धाका कहालीलाग्दा कथा र व्यथाहरू बडो मिहिन र सूक्ष्म ढङ्गले अर्धआख्यानात्मक रूपमा पस्कन सफल हुनुभएको छ । त्यस्तै सोझा, सिधा, निमुखा र निरीह सधैं पीडित भैरहने हुन्छन् भने, टाठा, बाठा, चतुर, चन्डालको सधैं हाबी, रवाफ, रजाइँ र वर्चस्व नित्य भैरहन्छ भन्ने यस सन्देशमूलक पुस्तकले छर्लङ्ग पार्न लेखक सफल हुनुभएको छ।।
– चन्द्र मादेन आन्छन, संरक्षक, साझा साहित्य शृङ्खला, हङकङ

Maobadi Janayuddha (Kaidi No. 51 ko Bayaan) – Krishna Mabuhang

Weight 0.3 kg
Authors

Language

Publisher

Brand

Krishna Mabuhang

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

Get From 10 To 25 % Discount On Books Depending On Cart. Codes At Checkout.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Scroll to Top
    Shop Ratna Online
    Right Menu Icon