Mannko Kunai Kuna – Shailendra Sakar

मनको कुनै कुना– शैलेन्द्र साकार

375

Availability: 5 in stock

SKU: Mannko Kunai Kuna Categories: , Tags: ,

जन्म: १७ मंसिर २००३ औपचारिक नामः शंकरप्रसाद श्रेष्ठ शिक्षाः एम ए नेपाली/राजनीतिशास्त्र त्रिवि २३६ नुप्त्से मार्ग नयाँ बानेश्वर-३१, काठमाडौं सम्पर्कः ९८०३६४७००६
एभरेष्ट सेराटनको सबभन्दा माथि अल्कोहल लाउन्जमा बसेर उनले एक बोतल जोनीवाकर रेडलेवल मगाए, साथमा केही सितन पनि । सञ्चार मन्त्रालयको बारेमा केही कुराहरू भएपछि एक्कासि उनले भने – यो रक्सी सिद्धिएपछि म यहाँबाट हाम्फालेर आत्महत्या गर्छु । त्यसको अवगाल तपाईंलाई पर्छ । म हाम्फाल्नु भन्दा अगाडि नै भाग्ने भए भागिहाल्नु होस् ।
Mannko Kunai Kuna – Shailendra Sakar

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon