दशैं Offer

Mann Jitne Kaida – Dale Carnegie

मन जितने काइदा – डेल कार्नेगी

555

Availability: 5 in stock

SKU: Mann Jitne Kaida (RBD) Categories: , Tags: ,

“तपाईं जसरी भूकम्प वा अन्य विपद्बाट जोगिने कोसिस गर्नुहुन्छ, त्यसरी नै बहसबाट पनि जोगिने कोसिस गर्नुहोस्। किनभने दशमध्ये नौवटा बहसमा दुवै पक्ष आफ्नो अडानमा पहिलेभन्दा बढी दृढ हुने
र आफ्नो कुरालाई नै सही हो भन्ने जिद्दी गर्छन्। तपाईं कुनै पनि बहस जित्न सक्नुहुन्न । किनकि तपाईंले हार्नुभयो भने त हार्नु नै भयो, जित्नुभयो भने पनि हार्नुहुन्छ। कसरी ? मानौँ तपाईले जित्नु भयो र अर्को मान्छेका तर्कलाई काट्नुभयो। तपाईंले उसलाई केही नजान्ने र दिमाग पनि चलाउन नसक्ने मान्छे प्रमाणित गरिदिनुभयो । त्यसपछि के हुन्छ ? तपाईंलाई एकछिन त मजा आउला । तर उसलाई कस्तो लाग्ला ! तपाईंको कारण उसलाई हिनताबोध हुन्छ। उसको स्वाभिमानमा चोट
पुग्छ । उसले तपाईंको जितका बारेमा नराम्रो सोच्छ ।”
“तपाईं आफू गलत पनि हुन सक्नुहुन्छ भन्ने कुरा अरूसित भनेर कहिल्यै पनि अप्ठ्यारोमा पर्नुहुन्न। त्यसो भन्दा त बरु सबै खाले बहस नै टुङ्गिन्छ । तपाईँको विपक्षीलाई पनि त्यतिकै खुला रूपमा र अझ फराकिलो विचार राखेर कुरा गर्न प्रोत्साहित गर्छ। तपाईंले यसो भन्नुभयो भने ऊ पनि आफू गलत हुनसक्ने कुरा स्वीकार्न सहजै तयार हुन्छ ।”
Mann Jitne Kaida – Dale Carnegie

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon