ऊ अझै मान्छे खोज्दै भौतारिएर डुलिरहेको छ । मान्छेको बारेमा पत्ता लागे पछि उसले एक पटक फेरी बेनाम उपत्यका फर्केर आउँछु भनेको छ ।
प्रकृति सधै गतिशिल छ । प्रकृतिको गतिशिलताले नै परिवर्तनहरू हुने गरेका छन् । प्रकृतिको गतिशिलता नभैदिएको भए हिमालहरू अग्लिने थिएनन् होला, पहाडहरूमा पहिरो जाने थिएन होला, नदीहरू बग्ने थिएनन् होला ।
Manis Harayako Tyo Din – Amod Dahal
Manis Harayako Tyo Din – Amod Dahal
मनिस हराएको त्यो दिन – आमोद दाहाल
₨200
Login To Backorder (Members Only)
Restock Email Notification
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet