Rare/Excl.

Manga – Dhuswan Sayami

मंगा– धुस्वां सायमि

95

Availability: 1 in stock

SKU: Manga Categories: ,

एउटा
यो मंगा: (मंगाल) उपन्यासको मुख्य चरित्र वा पात्र धुस्वां सायमिका ग्ररू उपन्यासका चरित्रहरूभन्दा श्रलि अलग जस्तो मलाई लाग्यो । गाउँमा जन्मेको हर्के श्रर्थात् हर्कबहादुरले भोगेको परिवेश उसको अनुभवमा मंगाल जस्तो छ । हर्कबहादुरको पीडा र गरिवीले देशका सम्पूर्ण हर्क बहादुरहरूको प्रतिनिधित्व गरेको छ । निकास बन्द भएको देशको हर्कबहादुरको जीवन पनि मंगाल भएको यथार्थ कथालाई धुस्वां सायमिको कलमले जीवन्तता प्रदान गरेको छ । उपन्यासकार धुस्वां सायमि जब कुनै परिवेशको वर्णन गर्छन्, त्यो फोटो जस्तै छर्लङ्ग चित्रित हुन्छ; जब कुनै चरित्र प्रस्तुत गर्छन्, पात्रको संवेदना स्वयं लेखकको संवेदनामा साटिन्छ; अनि त्यो पात्र साह सजीव कवितात्मक भाषामा संवेदनशील कुराहरू अभिव्यक्त गर्नु धुस्वां सायमिको निजी खुबी हो ।
बन्न पुग्छ ।
Manga – Dhuswan Sayami

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon