Manakali – Bimala Adhikari Devkota

मनकली – विमला अधिकारी देवकोटा

449

Out of stock

Restock Email Notification

SKU: Manakali (RBD) Categories: , Tag:
आफ्नो संघर्षशील समयको सदुपयोग गर्दै अनवरत गीत, कविता, मुक्तक लेख्दै र अभिनय पनि गर्दै विमलाका उपन्यास लेखनसम्मको प्रयास अत्यन्तै गर्व गर्न लायक छ । कथालाई पात्र एवम् स्थान वर्णनले अत्यन्तै जीवन्त बनाएको महसुस भयो । ‘मनको किनारा की मुक्तककार, नौगेडी नाटककी कलाकार, अब ‘मनकली की उपन्यासकारका रूपमा विमला अधिकारी देवकोटाको साहित्यिक सफलता एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।
-डा. कृष्णहरि हुमागाईं

Manakali – Bimala Adhikari Devkota

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon